बालुवाटार र कोटेश्वरमा नेकपाको गुटगत बैठक
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उत्तर चढावको संकेत आएसँगै गुट र समूहका बैठकहरु तीव्र हुन थालेका छन् । सोही क्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहको बालुवाटार, माधवकुमार नेपाल समूहको कोटेश्वरमा बैठक बसेको हो । बालुवाटारमा सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरुको जमघट भएको हो भने कोटेश्वरमा बरिष्ठ नेता […]