बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाँउपालिका १ को वडा कार्यलयमा चोरी

जगन्नाथ गाँउपालिका १ को वडा कार्यलयमा चोरी

  • बुधबार, पुस १५, २०७७
जगन्नाथ गाँउपालिका १ को वडा कार्यलयमा चोरी

बाजुरा — जगन्नाथ गाँउपालिका १ मा रहेको वडा कार्यलयमा चोरी भएको छ । वडा कार्यलयमा १३ गते राती अज्ञात समुहले कार्यलयमा भएका कागजपत्र चोरेर लगेको गाँउपालिकाले जनाएको छ । वडा कार्यलयका झ्याल तोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।
कार्यलय बाट कम्पुटर, सिपियु, र कार्यलयका अन्य कागजपत्र लगेको प्रहरीले जनाएको छ । कम्पुटर सँगै महत्वपुण र्फाइल र कागजत्र चोरी भएपछि वडा कार्यलयको काम काजमा प्रभाबित भएको छ । प्रहरी घटना स्थलमा पुगेको अध्ययन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्ले चोरी गरेको कुनै पनि जानकारी नभएको गाँउपालिकाले जनाएको छ । कम्पुटर महत्वपुणर् कागजपत्र चोरी भएपछि बडा कार्यलयमा हुने कामकाजमा प्रभाबित भएको छ । सबै रेकर्ड कम्पुटर र फाइलमा थिए चोरी भएपछि काममा समस्या भएको वडा कार्यलयले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार चोरी गर्ने को हो भनेर खोजी कार्य भइरहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार