एमाले त्रिवेणी नगर कमिटीमा सर्वसम्मत नयाँ नेतृत्व चयन
बाजुरा– नेकपा एमाले त्रिवेणी नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । आइतवारबाट सुरु भएको नगर कमिटीको अधिवेशनबाट अध्यक्षमा लोग बहादुर रावल रहने गरि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । त्यस्तै एमाले त्रिवेणी नगर कमिटीको उपाध्यक्षमा जीत बहादुर बुढा, सचिवमा जयवी साउँद, सह सचिवमा डम्मरा देवी बुढा प्रकाश बहादुर बुढा लगायत […]