बालबालिका तथा महिला उत्तरदायी योजना र बजेट निर्माण सम्बन्धी छलफल
बाजुरा— बालबालिका तथा महिला उत्तरदायी योजना र बजेट निर्माणसम्बन्धी एकदिने कार्यक्रम बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा यूरोपियन यूनियन, संयुक्त राष्ट्रसंघ, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल तथा निड्स नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बसुन्धरा रोकायाले महिलामैत्री नीति र योजनाका माध्यमबाट स्थानीय सरकारहरू […]