गौमुलमा सामाजिक विभेद सम्बन्धी धामीझाँक्रीलाई प्रशिक्षण
बाजुरा– गौमुल गाउँपालिकामा धामीझाँक्री तथा महिलाका लागि लैङ्गिक हिंसा र महिनावारी व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण गोष्ठी आजबाट सुरु भएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा आज एक औपचारिक कार्यक्रमका बीच अभिमुखीकरण गाेष्ठीकाे आयाेजना गरिएकाे हाे । समाजमा केही मात्रामा रहेको जातीय भेदभाव, छुवाछ्त, छाउपडी प्रथा, महिनावारीलाई न्युनिकरण गर्ने उदेस्यका साथ साे कार्यक्रम सञ्चालन गरिएको गाैमुल […]