आइतवार, जेष्ठ १७, २०८३

गौमुल

गौमुलद्वारा बाजुरा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति र लोकसेवा कक्षा सञ्चालन गर्दै
गौमुल
गौमुलद्वारा बाजुरा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति र लोकसेवा कक्षा सञ्चालन गर्दै
  • ११ महिना अगाडि

बाजुरा– गौमुल गाउँपालिकाले उच्च शिक्षा हाँसिल गरिरहेका गौमुल गाउँपालिकाका विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा भविष्यको रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८२/८३ नीति तथा कार्यक्रम अनुसार, आर्थिक अवस्था कमजोर भएका, अध्ययनमा उत्कृष्टता हाँसिल गर्ने र गाउँपालिकासँग सम्बन्धित स्थायी बसोबास भएका विद्यार्थीहरूलाई […]