देशका साशकहरु बिदेशका दाश भएपछि,
देशका साशकहरु बिदेशका दाश भएपछि, शंर्घषकै मैदानमाछौँ समस्य खास भएपछि। बिकाशको नाउँमा नागरिकता बेच्न थाल्यो, नेताहरुको देशभक्तिपनि बकवाश भएपछि। देशछाडेर बिदेश जानुपरेकोछ युवाहरुलाई, बेरोजगारी र माथि समस्यको रास भएपछि। लड्ने,मर्ने मनलाग्छ देशको लागि मलाईनी, शंर्घषमा सहदात पाएको ईतिहाश भएपछि। को चुप चाप सहेर बस्न सक्छ भन त यँहा, सधै आफ्नै मातृत्वको सत्यानाश भएपछि। कस्ले ह्याप्दैन […]