पेटको उपचारका लागि दिसा दान ! चल्दैछ नयाँ ट्रेण्ड
मानवताको हिसाबले मानिसहरू आफ्नो शरीरका अंगहरू र मरिसकेपछि पूरै शरीर दान गर्नसमेत तयार हुन्छन् । रक्तदान, नेत्रदान, अंगदान जस्ता दानहरूपछि अब नयाँ खालको दानको ट्रेण्ड सुरु भएको छ जसलाई दिसादान अर्थात् ‘पू डोनेसन’ भनिन्छ । आखिर के त्यस्तो आइलागेको हो, जसका कारण मानिसहरूलाई आफ्नो दिसासमेत दान गर्नुपरिरहेको छ ? वास्तवमा मानिसको दिसा दानको माग यसकारण […]