बडिमालिका बिशेष

दुर्गा प्रसाई,धवल शमशेर र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध
देश/प्रदेश
दुर्गा प्रसाई,धवल शमशेर र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध
  • १ year अगाडि

काठमाडौं —गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्। गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा […]