प्रतिनिधिसभा निर्वाचनः बाजुरामा निर्वाचन प्रहरीको अन्तिम नतिजा सार्वजनिक
बाजुरा—बाजुरामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन प्रहरीमा दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती, लिखित तथा अन्तरवार्ता परीक्षामा सहभागीहरुको अन्तिम नतिजा सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रियामा सहभागी एक हजार १४७ जनामध्ये एक हजार ६० जना उत्तीर्ण […]