आजको राशिफल
वि.सं.२०७६ साल भाद्र २६ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि चतुर्दशी,अहोरात्र । नक्षत्र धनिष्ठा,२९ घडी ३२ पला,बेलुकी ०५ बजेर ३६ मिनेट उप्रान्त शतभिषा । योग सुकर्मा,३८ घडी ३८ पला,बेलुकी ०९ बजेर […]