बाजुरा निबासी चेतराज पाध्यायले गरे बालबालिकाकाे नाममा पाएकाे अवार्ड बालबालिककै नाममा खर्च
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ निबासी हाल सेभ द चिल्ड्रेन जाजरकोटमा शिक्षा परियोजना संयोजक चेतराज पाध्यायले बालबालिकाकाे क्षेत्रमा काम गरेर पाएकाे अवार्ड बालबालिककाकै क्षेत्रमा खर्च गरेका छन ।उनले स्टाप अफ द अवार्डमा पाएकाे रकममध्यकाे केही अंश बाजुराका बालबालिकाहरूका लागि खर्च गर्ने भएका छन उनल बाजुराका अनाथ तथा टुहुरा भएका बालबालिकाहरुका लागि […]