• होमपेज
  • समाचार
  • संसद विघटनविरुद्ध १३ वटा रिट दायर

संसद विघटनविरुद्ध १३ वटा रिट दायर

  • सोमवार, पुस ६, २०७७
संसद विघटनविरुद्ध १३ वटा रिट दायर

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो ।

ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार