• होमपेज
  • समाचार
  • रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

  • शनिबार, कार्तिक १५, २०७७
रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ । ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार उनको निधन भएको हो ।

३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए । थापाका श्रीमती र दुई छोरा छन् ।

चर्चामा

सम्बन्धित समाचार