मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • राजनीति
  • अर्थ र सञ्चार मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री ओलीलाई

अर्थ र सञ्चार मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री ओलीलाई

  • शुक्रबार, भदौ १९, २०७७
अर्थ र सञ्चार मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री ओलीलाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने भएका छन्।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार