देशमा कसैले राजनीति चलाएका छैनन।
यँहाछ सबैजसो बेथीति चलाएका छैनन।
रोजगार आत्मनिर्भर तिर ध्यानछैन कत्ति,
डाँलर नेताले सितिमीति चलाएका छैनन।
मन परीछ शिध्दान्त घर-घरको राज नीति,
के भनौ उन्को आपबीति चलाएका छैनन।
न पुँजीवाद,नत समाजवाद भद्रगोल भयो,
उनिहरुले कुनै राम्रो रीति चलाएका छैनन।
हेर्दै जाउ साम्राज्यादको एम सि सि यतै छ,
माहोल तैयारीको त मीति चलाएका छैनन।
न बहुदल ननिर्दल ब्यबहार सकिएन बुज्दा,
देशभित्र मै सेवाय बिक्रीति चलाएका छैनन।
सुरेशकुमार पान्डे।