• होमपेज
  • समाज
  • महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

  • आइतवार, बैशाख १४, २०७७
महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

धनगढी : महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएकी ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फईस्थित महाकाली  नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। उनलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो।

चर्चामा

सम्बन्धित समाचार