शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ जना घाइते

  • बिहिबार, कार्तिक २८, २०७६
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ जना घाइते
फाइल फाेटाे

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ भने आठजना घाइते भएका छन्। सो दुर्घटनामा सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सल्यानको फलावाङदेखि दाङ तुलसीपुरतफ जाँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार दुर्घटना भएको हो।

चर्चामा

सम्बन्धित समाचार