• होमपेज
  • समाचार
  • नेपालगन्ज बिपि चोक नजिकको एक पसलमा आगलागी

नेपालगन्ज बिपि चोक नजिकको एक पसलमा आगलागी

  • बिहिबार, कार्तिक ७, २०७६
नेपालगन्ज बिपि चोक नजिकको एक पसलमा आगलागी

नेपालगन्ज – नेपालगन्जको बिपि चोक मयंक पेट्रोल पम्प नजिक आगलागी भएको छ । बिपि चोक नजिक रहेको एक पसलमा आग लागि भएको हो । आगलागी पछि अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । बिस्तृत विवरण आउन बाकी ।

चर्चामा

सम्बन्धित समाचार