• होमपेज
  • समाज
  • कात्तिक १३ गते सार्वजनिक बिदा

कात्तिक १३ गते सार्वजनिक बिदा

  • बिहिबार, कार्तिक ७, २०७६
कात्तिक १३ गते सार्वजनिक बिदा

काठमाडौं, ७ कात्तिक । सरकारले यही कात्ति १३ गते नेवार समुदायको भाइटीका (किजा पूजा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए ।

यस वर्ष तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार