• होमपेज
  • समाज
  • महरालाई बलात्कार आरोप लगाउने रोशनीलाई श्रीमानले छाडे (पत्रसहित)

महरालाई बलात्कार आरोप लगाउने रोशनीलाई श्रीमानले छाडे (पत्रसहित)

  • बिहिबार, अशोज १६, २०७६
महरालाई बलात्कार आरोप लगाउने रोशनीलाई श्रीमानले छाडे (पत्रसहित)

काठमाडौं, १६ असोज । सभामुख कृष्ण बहादुर महराले आफूमाथि बलात्कार गरेको भन्दै गम्भिर आरोप लगाउने रोशनी शाही र उनका पति चित्र जंग शाही अलग्गीने निर्णयमा पुगेका छन् ।

उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो ।

उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।

‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षेर गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार