बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

  • बिहिबार, पुस १७, २०८२
सेयर गर्नुहोस् :
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

काठमाडौं —उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

गत २ माघ, २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार