शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

  • आइतवार, मंसिर १५, २०८२
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार