शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • २१ वटा नयाँ राजनीतिक दल आयोगमा दर्ता (सूचीसहित)

२१ वटा नयाँ राजनीतिक दल आयोगमा दर्ता (सूचीसहित)

  • शुक्रबार, मंसिर १३, २०८२
२१ वटा नयाँ राजनीतिक दल आयोगमा दर्ता (सूचीसहित)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि २१ वटा नयाँ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।  आयोगले बिहीबार दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि श्रम संस्कृति पार्टी,गतिशील लोकतान्त्रिक पार्टी,नागरिक उन्मुक्ति पार्टी,नेपाल लगायत छन् ।
1-589366116_1600960957741356_1183861386817369923_n (2)

चर्चामा

सम्बन्धित समाचार