शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा

  • बुधबार, कार्तिक २७, २०८२
भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा

काठमाडौं — नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार