शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भोलिदेखि ४ दिनसम्म दैनिक पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने

बाजुरामा भोलिदेखि ४ दिनसम्म दैनिक पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने

  • सोमवार, कार्तिक १८, २०८२
बाजुरामा भोलिदेखि ४ दिनसम्म दैनिक पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने

बाजुरा—बाजुरा जिल्लामा मंगलवार देखि दैनिक पाँच घण्टा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि अर्थात कात्र्तिक १८ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हाे ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले भोलि देखि हरेक दिन बिहान ६ः ३० देखि ११ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण डोटीका अनुुसार डोटीको मौवामा रहेको ३३ के.भी. लाइन निर्माण कार्य हुने छ । त्यस्तै अछाम फिडरको पोलमा मौवा सबस्टेशनको लागि छुट्टै फिडर बनाउनु पर्ने भएकाले विद्युत अवरोध हुने जनाएको छ । उक्त अवधिभर ३३/११ के.भी पिपल्ला सबस्टेशनबाट प्रशारण हुने ३३ के.भी अछाम फिडर सटडाउन हुने हुँदा याँहा पनि विद्युत अवरोध हुने भएको हो ।
हेर्नुहाेस् सूचना । 

May be an illustration of map and text that says 'नेपाल विद्यत प्राधिकरण नेपाल वितरण _.. निर्देशनालय कार्यालय 카.으에바ㅋ구 सूचना। सूचना।। सूचना।।। लाईन सटडाउन हुने बारेको जरुरी सूचना नेपाल विद्रत प्राधिकरण डोटी वितरण केन्द्र अतुसार डोटीको मौवामा रहेको ३३ के.भी. लाईन निर्माण कार्यका अद्धाम फिडरको पोलमा मौवा सवस्टेशनको लागि ফुटै फिडर बनाउनु पर्ने भएकोले मिति: ೦ದನೆ/ಂಟಿ/ದ गते सम्म प्रत्येक दिन बिहान सम्म ३३/११ के.भी. पिपल्ला स/स वाट प्रशारण हुने ३३ अद्धाम फिडर सटडाउन हुने भएकाले उत्त अबधि भर बाजुरा जिल्लामा समेत विद्युत सेवा अवरुद्ध हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ यसवाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति ने.वि.प्रा. वाजुरा वितरण केन्द्र क्षमा प्रार्थी मिति: ನಂ5ಯ/೦೨/ नेपाल बाजुरा केन्द्र CamScanner'

चर्चामा

सम्बन्धित समाचार