शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

  • आइतवार, अशोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार