शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने उर्जामन्त्रीको पहिलो निर्णय

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने उर्जामन्त्रीको पहिलो निर्णय

  • सोमवार, भदौ ३०, २०८२
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने उर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं —नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार