मङ्लबार, मंसिर २४, २०८२
  • होमपेज
  • समाचार
  • देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार, ५६० थुनुवा हिरासतबाट भागे

देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार, ५६० थुनुवा हिरासतबाट भागे

  • बुधबार, भदौ २५, २०८२
देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार, ५६० थुनुवा हिरासतबाट भागे

अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।

त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । जेजनीले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोज र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार