शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

काठमाडौं —काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला !’

चर्चामा

सम्बन्धित समाचार