मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बालकोटस्थित ओली निवासमा आगजनी

बालकोटस्थित ओली निवासमा आगजनी

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
बालकोटस्थित ओली निवासमा आगजनी

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार