शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • पार्टी बैठकमा गृहमन्त्रीले भने- नैतिकताका आधारमा पदमा बस्दिनँ

पार्टी बैठकमा गृहमन्त्रीले भने- नैतिकताका आधारमा पदमा बस्दिनँ

  • सोमवार, भदौ २३, २०८२
पार्टी बैठकमा गृहमन्त्रीले भने- नैतिकताका आधारमा पदमा बस्दिनँ

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले अनलाइनखबरसँग भने ।

चर्चामा

सम्बन्धित समाचार