• होमपेज
  • समाचार
  • पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो

पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो

  • सोमवार, भदौ २३, २०८२
पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो

पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पोखराबाट रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिए ।

सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार