शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीको रोरा नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

कैलालीको रोरा नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

  • मङ्लबार, साउन २८, २०८२
कैलालीको रोरा नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

कैलाली, २७ साउन — कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालिपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमवार दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार