शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस सांसद माया राई पक्राउ

कांग्रेस सांसद माया राई पक्राउ

  • आइतवार, बैशाख १४, २०८२
कांग्रेस सांसद माया राई पक्राउ

कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए । उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार