• होमपेज
  • समाचार
  • बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

  • शनिबार, चैत्र २९, २०८१
बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको एसपी बोहराले जानकारी दिए । ‘आगलागी नियन्त्रणको प्रयास हुँदैछ । थप विवरण आएको छैन,’ उनले भने । अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार