मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • समाचार
  • मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प

मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प

  • मङ्लबार, चैत्र ४, २०८१
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प

मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार