आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • समाचार
  • नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने

नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने

  • आइतवार, कार्तिक ४, २०८१
नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने

नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार