मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

  • सोमवार, फाल्गुन २८, २०८०
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार