• होमपेज
  • देश/प्रदेश
  • मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला बैतडी पुगे भण्डारी

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला बैतडी पुगे भण्डारी

  • आइतवार, फाल्गुन २७, २०८०
सेयर गर्नुहोस् :
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला बैतडी पुगे भण्डारी

बैतडी —मन्त्री बनपछि दामोदर भण्डारी गृहजिल्ला बैतडी पुगेका छन्।

उनी हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन्। काँग्रेससँगको गठबन्धन विघटन भएपछि उनी एमालेबाट बुधवारमात्रै मन्त्री बनेका हुन्।

आज (आइतवार) दिउँसो बैतडी पुगेका उनलाई गृहनगर पाटनमा स्वागत समेत गरिएको छ। एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी भोलिदेखि सुरु हुने एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनका लागि गृहजिल्ला पुगेका हुन्।

चर्चामा

सम्बन्धित समाचार