शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एकै दिन १० जना फरार अभियुक्त पक्राउ

एकै दिन १० जना फरार अभियुक्त पक्राउ

  • आइतवार, फाल्गुन २०, २०८०
सेयर गर्नुहोस् :
एकै दिन १० जना फरार अभियुक्त पक्राउ

कञ्चनपुर— जिल्ला प्रहरी कार्यालयले शुक्रबार एकै दिन १० जना फरार कसुरदारलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।

images

पक्राउ पर्नेमा २०७० देखि हालसम्म विभिन्न मितिमा फैसला भएर जरिवाना तोकिएकाहरु छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डांगीका अनुसार उनीहरुमा १ सय २५ रुपैयाँदेखि ४९ हजारसम्म जरिवाना पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार