शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आजकाे माैसम: सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

आजकाे माैसम: सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

  • बिहिबार, पुस ५, २०८०
सेयर गर्नुहोस् :
आजकाे माैसम: सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

चर्चामा

सम्बन्धित समाचार