शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

  • शुक्रबार, मंसिर ८, २०८०
सेयर गर्नुहोस् :
दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् ।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार