आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

  • शनिबार, कार्तिक १८, २०८०
सेयर गर्नुहोस् :
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्,’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’

चर्चामा

सम्बन्धित समाचार