आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा बैठक मंगलबारलाई बोलाइयो

राष्ट्रिय सभा बैठक मंगलबारलाई बोलाइयो

  • शनिबार, कार्तिक ११, २०८०
सेयर गर्नुहोस् :
राष्ट्रिय सभा बैठक मंगलबारलाई बोलाइयो

राष्ट्रिय सभाको बैठक मंगलबारका लागि बोलाइको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन् ।

यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो । स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो ।

चर्चामा

सम्बन्धित समाचार