![भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति [थप विवरण आउन बाँकी]](https://badimalikakhabar.com/wp-content/uploads/2023/10/bhukampa-31696327168.jpg)
बाजुरा — बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।
भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ।
त्यसैगरी बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।
1696327349.png)
