• होमपेज
  • देश
  • डडेल्धुराको एक कम्पनी कालोसूचीमा

डडेल्धुराको एक कम्पनी कालोसूचीमा

  • मङ्लबार, अशोज १६, २०८०
डडेल्धुराको एक कम्पनी कालोसूचीमा

धनगढी —डडेल्धुराको एक कम्पनीलाई कालोसूचीमा राखिएको छ।

सन्तोषजनक काम नगर्ने प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेल्धुराको एक कम्पनीसहित २० कम्पनीलाई कालो सूचीमा राखेको हो।

कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरासहित २० कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार