बाजुरा– बाजुराकाे मार्तडी काेल्टी सडक खण्ड अन्तरगत ढम्कने देखी पाण्डूसैन सम्म सुरुङ मार्गकाे सम्भाब्यता अध्यायन गरिने भएको छ । आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन छन् । याेजना सफल भए काेल्टी मार्तडी यात्रा सहज हुनेछ ।