आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कला /साहित्य
  • देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ

देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ

  • मङ्लबार, मंसिर १३, २०७९
देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ

राष्ट्रियता र गणतन्त्रको हितमा सरकार हुनुपर्छ,
देशभक्त नागरिकनै यो देशको पहिरेदार हुनुपर्छ।

देशको बिकास त तब मात्र सम्भव छ साथि हरू,
युवाशक्तिहरूलाई देशमै बसाल्ने आधार हुनुपर्छ।

संघियता खारेज गरी एकत्मक साशन प्रणालीमा,
युवालाई झिना मसिना देशभित्र रोजगार हुनुपर्छ।

भन्नेहरू जजस्ले जेजे भनेपनि व्यवहार देखियो,
अब देशमा सरकारको जनपक्षिय व्वहार हुनुपर्छ।

दुनियांलाई तमाशा देखाउंनै छ भने फेरीपनि त्यो,
सम्सदभित्र आपसमा पहिले झैं मारामार हुनुपर्छ।

सिमानामै पर्खाल लगाउ बरू चारैतिर सक्छौभने,
वेदाग जनपक्षिय यो सरकारको कार्यभार हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार