• होमपेज
  • बाजुरा बिशेष
  • त्रिबेणी घटना : ६ दिन पछि उठ्यो सन्दीव अयडीको शव

त्रिबेणी घटना : ६ दिन पछि उठ्यो सन्दीव अयडीको शव

  • शुक्रबार, मंसिर ९, २०७९
त्रिबेणी घटना : ६ दिन पछि उठ्यो सन्दीव अयडीको शव

बाजुरा — त्रिबेणी नगरपालिका वडा ७ मा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीव अयडीको शव आफन्तले बुझेका छन । उनको मसिर ४ गते मतदानको समयमा मतपेटीका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको जनाइएको थियो । उनका आफन्तले ६ दिन पछी लाश बुझेर दाहसस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ ।
सोही क्रममा घर भित्र सुतेको अबस्था काँग्रेस कार्यक्रताद्धारा हत्या गरिएका अनेरास्ववियूका नेता चेतनदिप अयडीको शव भने उठ्न सकेको छैन । अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखीएको छ । उनको हत्यामा सलग्नलाई कार्बाहीको माग गर्दे अनेरास्ववियू बाजुरा आन्दोलनमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार